Bachau

Albatross

  • Abmaj7
  • Bb
Continua depois do anúncio
Tom:
Abmaj7 Bb के यही हो अस्तित्व मेरो
Abmaj7 जीउनु बाँकी नै थीयो
Bb कजाउन नसकेपछि
Abmaj7 ईच्छा नी मर्दै गयो
Bb अब कहिल्यै नभेटिने डरले
Abmaj7 आत्ती चिच्च्याई बसे
Bb अनी संसारलाई त्याग्ने विचारमा
Abmaj7 वहुलाई मात्ती हिंडे [Verse 2]
Bb के यही नै हो भाग्य मेरो
Abmaj7 विश्वासै गर्न नी गार्हो
Bb नचाही अपनाए पनि
Abmaj7 तिमीलाई गुमाए पनि
Bb जुन कहिल्यै नपाउने आशामा
Abmaj7 अरूमै तिमी खोजी बसे
Bb त्यही कहिल्यै नपाउने आशामै
Abmaj7 तिमी ठानी अरू नै रोजें [Chorus]
Abmaj7 Bb .......बचाऊ मलाई
Abmaj7 म आफै संग बोली रहेछु
Bb बचाऊ बचाऊ मलाई
Abmaj7 म आफ्नै रचनामा भुली रहेछु
Bb बचाऊ बचाऊ मलाई
Abmaj7 म आफ्नै कल्पनामा डुवी रहेछु
Bb बचाऊ बचाऊ मलाई [Chorus]
Abmaj7 Bb .......बचाऊ मलाई
Abmaj7 म आफै संग बोली रहेछु
Bb बचाऊ बचाऊ मलाई
Abmaj7 म आफ्नै रचनामा भुली रहेछु
Bb बचाऊ बचाऊ मलाई
Abmaj7 म आफ्नै कल्पनामा डुवी रहेछु
Bb बचाऊ बचाऊ मलाई
Informações da música

Composição:

Essa informação está errada?

Enviar revisão