G Am G ला ला ला ला ला लाG Am G हे हे हे आ आ आD C G C साँचिराखु जस्तो लाग्छ गीतभरि तिमीलाईC D G बाँधीराखु जस्तो लाग्छ प्रितभरि तिमीलाईD C G C साँचिराखु जस्तो लाग्छ गीतभरि तिमीलाईC D G D G बाँधीराखु जस्तो लाग्छ प्रितभरि तिमीलाईG Am G G Am G तिमीलाई तिमीलाई तिमीलाई तिमीलाई [Verse 1]G C डर लाग्छ कतै भागि गईदिन्छौ भन्नेC D G थाहै नपाइ पराइको भईदिन्छौ भन्नेG C डर लाग्छ कतै भागि गईदिन्छौ भन्नेC D G थाहै नपाइ पराइको भईदिन्छौ भन्नेD C सपनीमै पाए हुन्थ्यो निदभरि तिमीलाईC D G D G बाँधीराखु जस्तो लाग्छ प्रितभरि तिमीलाईG Am G G Am G तिमीलाई तिमीलाई तिमीलाई तिमीलाई [Verse 2]G C नयाँ नयाँ रुप तिमी जति जति हेर्योC D G उति उति रसाउँछ हृदय यो मेरोD C हार जति मेरो पेवा जितजति तिमीलाईC D G D G बाँधीराखु जस्तो लाग्छ प्रितभरि तिमीलाईD C G C साँचिराखु जस्तो लाग्छ गीतभरि तिमीलाईC D G D G बाँधीराखु जस्तो लाग्छ प्रितभरि तिमीलाईG Am G G Am G तिमीलाई तिमीलाई तिमीलाई तिमीलाईG Am G G Am G तिमीलाई तिमीलाई तिमीलाई तिमीलाई
Dui Thopa Aansu - Shanchi Rakhu Jasto Lagchha
Kumar Sanu
- Am
- C
- D
- G
Tom: