G Em G Em चरिररि ररिरै चरिररि ररिरै चरिररि ररिररिरैG Em G Em चरिररि ररिरै चरिररि ररिरै चरिररि ररिररिरैG Em G Em Am वर्ष र दिनको रमाइलो चाड गाउँघरमा आइपुग्योG Em G Am G नेपालीजनको महान पर्व आँगनमा आइपुग्योG Am G D Em G हो दशैं आयो हो दशैं आयोG Am G D Em G हो दशैं आयो हो दशैं आयो [Verse 1]G Am G Am G कोदो फुल्यो बारीमा लरिलै धानको बाला झुल्यो खेतैमाG Am G Am G कति राम्री देखिन्छौ बरिलै जमरा र रातो टिकैमाG Am G Am G साइको घडी हातैमा लरिलै ढाका टोपी ढल्कियो शिरैमाG Am G Am G तिमीलाई नि सुहाउँछ बरिलै जमरा र रातो टिकैमाG Am G D Em G हो दशैं आयो हो दशैं आयो [Verse 2]G Em G Am D G पिढिमा बसी औला भाँची छोराको आउने दिन गन्दैथिन X2G A G A A7 Am7 G दशैंको दिन ति बुढी आमै आइपुग्दा छोरो दंगैछिनG Em G Em G भदौरे झरी छुटेर जाँदा आसोजमा नौलो रंग छाउँछG A G A Am G ठुला को हात सानाको माथ आशिष दिदै दशैं आउछG Am G Am G एक्लै भयौ चमेली लरिलै राख मलाइ पिङ्गको सिटैमाG Am G Am G कति राम्री देखिन्छौ बरिलै जमरा र रातो टिकैमा [Verse 3]G Em G Am D G फुल्दछन खुशी जमरा भरि निधारमा अछेता हाँस्दछन्G A Am G मुग्लानै जाने आफन्तलाइ घर आउ भनि डाक्दछन्Em G हो ति पल्ला घरे लाहुरे दाइले परदेशको कोसेली बाड्दैछनG A G A Am G लाहुरेनी भाउजु मुसुमुसु हास्दै भित्र र बाहिर गर्दैछिन [Outro]G Am G Am G कोदो फुल्यो बारीमा लरिलै धानको बाला झुल्यो खेतैमाG Am G Am G नेपालीलाइ सुहाउछ बरिलै जमरा र रातो टिकैमाG Am G D Em G हो दशैं आयो हो दशैं आयो
Muglan - Dashain Aayo
Udit Narayan
- A
- A7
- Am
- Am7
- D
- Em
- G
Continua depois do anúncio
Tom: